भर्खरै सर्बोच्च अदालतको आदेश सहित जेलबाट छुटेका रञ्जन कोइरालाका छोरा मिडियामा, खोले सनसनीपूर्ण खुलासा (भिडियो)
काठमाडौँ, ९ साउन । भर्खरै सर्बोच्च अदालतको आदेश सहित जेलबाट छुटेका रञ्जन कोइरालाका छोरा मिडियामा आएका छन । ८ वर्ष ६ महिना कैद स जाय भुक्तान गरी बिहीबारमात्रै छुटेका रञ्जन कोइरालाका छोरा आयुषले आफ्नो बुवा निर्दोष रहेको बताएका छन ।
त्यति मात्र हैन रञ्जन कोइरालाका प्रेमिका तारा रेग्मीको पक्षमा पनि आफु रहेको बताएका छन । आफ्नो बुबालाई पनि आफु र आफ्नो भाइले अत्याधिक माया गर्ने कुरा मिडियामा बताएका छन । भिडियो अन्तर्वार्ता हेर्नुहोस :