चोरीका मोटरसाइकल अलपत्र (फोटो फिचर)


नेपालगन्जस्थित ट्राफिक प्रहरी पोष्टमा वर्षौदेखि थन्किएका चोरीका मोटरसाइकल । तस्वीर ः काशीराम शर्मा÷ रासस

निरन्तर वर्षा भएपछि रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित बक्सड फाँटमा फस्टाएको हरियाली धान खेती । तस्वीरः युवराज पाण्डे÷ रासस

पहिरोले बगाएको पोखरा महानगरपालिका–१९ लामाचौर हुँदै माछापुच्छ«े गाउँपालिकाको सार्दिखोला जोड्ने पक्की सडक । गत असार २६ गतेबाट सो सडक अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती बेर्होन बाध्य छन् । तस्वीर ः कृष्ण दवाडी÷रासस

प्रतिक्रिया दिनुहोस
Advertisement