बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण, अस्पताल भर्ना गरियो


काठमाडौं, २७ असार । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस कोभिड-१९ संक्रमण भएको छ। यसको पुष्टि अभिनेता बच्चन स्वयमले सामाजिक संजाल मार्फत गरेका हुन् ।

उनलाई शनिबार साँझ कोरोना देखिएपछि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीसंग सम्पर्कमा आएका सबैको कन्ट्रयाक ट्रेसीङ गर्दै कोरोना परिक्षण थालिएको छ । जसको रिपोर्ट भने आउन बाँकी रहेको बच्चनले ट्वीट मार्फत जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement