लगातार बढेको अमेरिकी डलरको भाउ ओरालो लाग्न थाल्यो, अन्य देशको कति छ ?

काठमाडौं, २६ फागुन । नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार यूके पाउण्ड र कुवेती दिनारको विनिमयदर बढेको छ । भने अमेरिकी डलरसहित धेरै देशको विनिमयदर घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर १ सय १८ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५३ रुपैयाँ ५६ पैसा र बिक्रिदर १ सय ५४ पैयाँ ३४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २० पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-