रबिना बादीको छोराको अबस्था चिन्ताजनक, उपचारको निम्ति भारत जादै : प्लेनबाटै गरिन गहभरी आशु पार्दै सहयोगको अपिल

काठमाडौँ  । रबिना बादी एक महान आमा, जसले आफ्नो सन्तानको लागि गरिन यती ठुलो त्याग । अन्तरजातिय विवाह गरेकी रविना बादी केहि समय अगाडी न्याय खोज्न भन्दै काठमाडौ आएकी थिईन् । करिब डेढ वर्ष पहिले बर्दिया बाँसगढी–१ बेलवा बेतिनीका श्यामलाल ओलीसंग विवाह गरेकी उनले श्यामलाले धोका दिएपछि काठमाडौंमा न्याय खोज्दै आएको बताउँदै आएकी थिईन् । उनि बिभिन्न विवादमा परी रहिन तर जब आफ्नो बच्चा बिरामी हुँदा लोग्ने र परिवार बाट सहयोग पनि पाइनन । न त आर्थिक न त मनसिक रुपमा नै । अनि उनले आर्थिक सहयोग पनि कोही सँग मगिनन ।

आफ्नो सन्तानको रबिनाले किड्नी सम्म बेचिन । केहि समय हराएकी रबिना फेरी मिडियामा आएकी छिन । उनले  दुखि हुदै भनिन मेरो छोरालाई ब्लड क्यान्सर भएको छ । छोरालाई केहि भैहाल्यो भने मेरो जीवन व्यर्थ छ । आफ्नो सर्वस्व गरेर भएपनि छोरालाई बचाउने कोशिस गर्ने छु । थप भिडियो हेर्नुहोस :