टिक टकमा सबैलाई हसाउंने श्याम र मिनाको दुखद व्यथा, हेर्नुहोस दोहोरी घम्साघम्सी रमाइलो भिडियो

काठमाडौँ । नेपालमा टिक टक तथा म्युजिकललीको लोकप्रियता बढ्दो छ । यही माध्यमबाट धेरै व्यक्तीहरु चर्चाको केन्द्रम छन् । अर्थात टिक टकबाटै धेरै मान्छेहरु सेलिब्रेटी भएका छन् ।

हो, पछिल्लो समय सामाजिक संजाल मध्य निक्कै चर्चामा छ टिक् टक । टिकटकले धेरै साधारण ब्यक्तिलाई नि कलाकार बनाईदिएको छ । मन छुने सम्बाद होस् या कुनै मन छुने गीतमा धेरैले टिकाटक बनाउने अहिले बाढी नै आएको छ ।

यस्तै एक गीत अहिले टिकाटकमा निक्कै हिट छ , त्यो हो माटो काटी चपरी आलिमा । यसै गीतका गायक गायिका श्याम राना र मिना बुढाथोकी पछील्लो समय लाईभ गीत दोहोरिमा निक्कै ब्यस्त छन । यिनै दुई गायक गायिका संग गरिएको रमाईलो कुराकानी हेर्नुस् ।