सालको पात टपरी हुनीमा राउटेको डान्स भाइरल बन्यो-भिडियो !

चर्चित लोक तथा दोहोरी गाईका बिष्णु माझीको र कुलेंद्र बिकको स्वरमा सजिएको सालको पात टपरी हुनी बोलको गीत नेपाली लोक दोहोरि क्षेत्रमै तहल्का पिटिरहेको गीत हो । यहि गीतमा लोपुन्मुख जाति राउटे नाचेको भिडियो निकै भाइरल बनेको छ |

सुदुर मध्यपश्चिमका पहाडी जिल्लाहरुतिर आफ्नो बासस्थान सारिरहने राउटेले सालको पात टपरी हुनी हे बरै नहुने सालैको भन्ने निकै चर्चित गीतमा डान्स गरेको भिडियो यतिबेला निकै भाइरल बनिरहेको छ | यो भिडियोले एकातिर राउटे हरु रमाइरहेको दृश्य देखाएको छ भने अर्को तर्फा भाइरल बनिरहेको गीत सालको पात टपरी हुनी हे बरै नहुने सालैको गीतको लोक प्रियातालई झल्काएको छ |

(भिडियो)