आयो रबि लामिछानेको समर्थन गर्दै नयाँ गीत (भिडीयो)

काठमाडौँ । चर्चित पत्रकार रबि लामिछानेको समर्थनमा गित पनि रचना गरिएको छ । नेताहरु होटल बसी बियर हुस्की पिउछन रबि भने बेचिएका चेली फिर्ता ल्याउछन । मनछुने सब्द रहेको पत्रकार रबि लामिछानेको सम्मानमा अर्को गित पनि सार्बजनिक भएको छ ।

‘अब हामी जुटने’ बोलको यस गित पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गणेश शर्माको स्वर रहेको छ। बेसाहाराको साहारा बन्दै आएका रबि लामिछानेलाई प्रोत्साहन गर्दै गाइएको यस गितको शव्द तथा संगीत गणेश शर्माले गरेका हुन् भने भिडियोको निर्देशन नविन विरही श्रेष्ठले गरेका हुन् ।

भिडियो हेर्नुहोस :