धेरै मात्रामा मासु खादा यस्तो खतरा रोग लाग्छ ! पुरा पढ्नुहोस

काठमाडौँ – धेरै मानिस मासु खाने मानिस भन्दा मासु नखाने मान्छे । शान्त हुन्छ अहिले मानिसहरु आफ्नो स्वास्थ्य प्रती निक्कै सतर्कता अपनाउने गर्छन् । रोग लागेर उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु निक्कै बुद्धीमानी मानिन्छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार, मांसाहारले धूम्रपानजत्तिकै हानि गर्छ । मासु खानेलाई क्यान्सरको खतरा बढी हुन्छ ।

मासु खाने धेरैजसो मानिसहरू जतिखेर पनि रिसाइरहन्छन् । यिनीहरूको स्वभाव पनि उग्र हुन्छ । मासु खाँदा तपाईंको शरीर र मन दुवै अस्वस्थ रहन्छ । मांसाहारीहरू शाकाहारीका तुलनामा गम्भीर रोगको बढी शिकार हुन्छन् । यी रोगमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर, मृगौला बिग्रने, बाथ र अल्सर पर्छन् ।

संसारको एक चौथाइ प्रदूषणको कारण मासु नै हो । मानिसहरूले मासु खान छोड्ने हो भने ७० प्रतिशतसम्म प्रदूषण कम हुन्छ । भनिन्छ, मासु खाने मानिसको उमेर पनि छोटो हुन्छ । मांसाहारीहरू शाकाहारीका तुलनामा डिप्रेसनको शिकार बढी हुन्छन् ।

हिन्दू धर्मशास्त्रले पनि मासु नखानू भन्छ । गीताका अनुसार, मांसाहार राक्षसी गुण भएका मानिसले खान्छन् । मासु र रक्सी तामसिक भोजन हुन् । यस्ता मानिस पानी, कुकर्मी, दुःखी, अल्छी र रोगी हुन्छन् । महाभारतमा मासु नखाने मानिसले १०० यज्ञ गरेबराबरको पुण्य पाउने उल्लेख गरिएको छ ।