ब्वाइफ्रेन्डले धोका दिएपछी रुदै यस्तो अवस्थामा चर्चित मोडल साया भण्डारी

काठमाडौ“ । साया भण्डारी जो एकदमै चर्चित हुन पछिल्लो केही समयदेखि । उनले बिशेषगरि लोक दोहोरी गितमा मोडलिङ गर्दै आएकी छिन । करिब करिब १०० भन्दा बढि गितमा मोडलिङ गरिसकेकी साया अहिले निकै जमेकी र ब्यस्त नायिका अथबा मोडल हुन भन्दा कुनै फरक नपर्ला ? किनकि उनले गरेका प्राय गितहरु सुपरहिट समेत भएका छन । आफनो करियरको सुरुवात आधुनिक गितबाट गरेकी साया सुन सबैले सुन बोलको गितबाट एकाएक चर्चामा आएकी हुन । यस गितमा उनीस“गै चर्चित मोडल बिमल अधिकारीको पनि दमदार अभिनय रहेको छ, हामीले उनीस“ग उनको करियर, चाहना र ब्यतिmगत कुराहरु गर्यौ, जसबारे उनी खुलेर कुरा गर्दै ब्वाईफ्रेन्डलाई सम्झेर समेत रोईन हेरौ :