समिक्षा र सेड्रिना पहिलो भेटमा नै यति नजिक ! बशन्त सापकोटाले दिए समिक्षा लाइ मोबाइल गिफ्ट

काठमाडौँ – बाल गायीका समिक्षा शर्मा अहिले काठमाडौँमा छिन । अहिले उको सामाजिक संजाल मार्फत चर्चा माथि चर्चा चुली रहेको छ ।

निक्कै मिठो स्वरकि धनि समिक्षा अधिकारीको पहिलो गीत “फेरी काहा आउछ र घुमेर यो बालापनको उमेर ” ले धेरै चर्चा पाए संगै यस गीतमा नाच्ने सेड्रिना शर्मा सग पनि समीक्षाको भेट भएको छ । उनि दुवै जनाको यो भेट पहिलो हो ।पहिलो भेटमा नै उनीहरु निक्कै नजिक भै सकेका छन् । बाकी कुराका लागि भिडियोमा क्लिक गर्नुहोला ।

(भिडियो)