रबि ओड नेपाल आइडल हुने सहि भविश्यवाणी गर्ने ज्योतिष अर्जुन छेत्रीले गरे यहि माघ र फाल्गुन महिना भित्र एअरपोर्टमा ठुलो दुर्घटना हुने डरलाग्दो भबिस्यबाणी

काठमाडौँ । ज्योतिष अर्जुन छेत्री नेपाल आइडलको बिजेताको सहि भविश्यवाणी गरेपछि हिजो आज चर्चामा छन । ज्योतिष विज्ञानमा देश तथा विदेशमा समेत विभिन्न अवार्ड पाएको उनको दावी छ । आजको सताब्दीमा यस्तो भविष्यवाणीको खास धेरैले त विस्वास गर्दैनन तर ज्योतिष अर्जुन क्षेत्रिले भने यसलाई विज्ञानसंगत भएको दावी गर्दछन । उनको अनुसार उनले गरेको सबै भविश्यवाणी सहि भएको छ । युट्युब च्यानलहरुमा दिएको अन्तर्वार्तामा उनले आगामी माग र फाल्गुन महिनामा त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल क्षेत्रमा अत्यन्तै ठुलो दुर्घटना हुने भविष्यवाणी गरेका छन ।

कुराकानी भिडियोमा हेर्नुहोस :