अहिलेकी चर्चित लोक गायिका बिष्णु माझीको डरलाग्दो अवस्था बाहिरियो सबै परे चकित (भिडियोमा हेर्नुहोस)

काठमाडौँ – “सालको पात टपरी हुनी हे बरै नहुनी सल्लैको ” बिष्णु माझीले गायको यो गीत अहिले जहाँ कतै चर्चामा छ । युट्युबमा डेढ करोड भ्युज कटाय पछि सेलिब्रेसन कार्यक्रम गरियको थियो ।

उक्त कार्यक्रममा गीत संग प्रत्यक्ष परक्षी गासिएका सबै कलाकार उपस्थित थिए भने मात्र गायिका बिष्णु माझि थिइनन् । बिष्णु नेपालको निक्कै चर्चित गायीका भए पनि स्वदेश अथवा विदेशको कुनै पनि कार्यक्रममा उनि उपस्थित हुदिनन ।

सामाजिक संजालमा पनि उनि कहिँ भेटिन्नन आखिर किन त ? बिष्णु माझीको सम्पूर्ण रहस्यमय कुरा थाहा पाउनका लागि यो भिडियो लाइ क्लिक गर्नुहोस

(भिडियो)