विदेशबाट आफन्तले पैसा पठाउँदै हुनुहुन्छ ? त्यसो भए थाहा पाउनुहोस् आजको विनिमयदर (सुचिसहित)

काठमाडौँ, २७ चैत्र । नेपाली बजारमा स्ताको चौथो दिन आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको सामान्य रुपमा घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ५६ पैसा, १ सय ४५ रुपैयाँ ३५ पैसा रहेको छ । युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस् –