प्रचण्ड राजनीतिमा मात्रै नभएर खेलमा पनि माहिर ! (तस्बिर सहित)

काठमाडौं, २४ चैत्र । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल खेलकुदमा पनि रुची राख्छन् भन्ने कुरा भरखरै सार्बजनिक भएको उनको तस्बिरले प्रष्ट पारेको छ ।

विश्व टेबलटेनिस दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को खेलमैदानमा प्रचण्डले टेबलटेनिस खेल्दै गरेको केहि तस्बिर सार्बजनिक भएको हो ।

तस्बिर हेर्नुस्-