युवाहरुलाई सुबर्ण अबसर : सशस्त्र प्रहरीमा नया भर्ना खुल्यो (सूचना सहित)

काठमाडौं, २२ चैत्र। प्राविधिक ज्ञान भएका युवाहरुका लागी सशस्त्र प्रहरी बलमा जागिर खाने अवसर मिलेको छ । अवसर सशस्त्र प्रहरी बल नेपालको प्राविधिक समूहका विभिन्न पदमा भर्ना खुल्ला गरिएको हो । गृहमन्त्रालय अन्तर्गत सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार प्राविधिक समूहका विभिन्न ४ पदमा २५ जनाको लागी चैत २४ देखि बैशाख २३ गतेभित्र आवेदन दिन सकिनेछ । राष्ट्र सेवा गर्न चाहने युवाहरुको लागी यो सुबर्ण अवसर हुनेछ ।

सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयबाट नया भर्ना सम्बन्धि जारी सूचना तल हेर्नुहोस :