मिडियामा नआउने र अन्तर्वार्ता नदिने भनेका अर्जुन क्षेत्री पुन: मिडीयामा आएर गरे डरलाग्दो भविश्यवाणी : यति ठुलो दुर्भाग्य अनि अभिश्राप २०७६ नेपालको लागि, प्रमुख घटना यस्ता छन् (भिडियो)

काठमाडौँ । फेसबुक लाइभबाट चर्चामा आएका र युट्युब च्यानलहरुमा गरेको भविष्यवाणीबाट भाइरल बनेका युवक हुन् अर्जुन क्षेत्री । उनले पहिले त आफुलाई ज्योतिष अर्जुन क्षेत्री भन्ने गर्दथे तर नेपालको ज्योतिष परिषदले अनर्गल भविश्यवाणी गरेको भन्दै माफी माग्न लगाएपछी ज्योतिष त्यागेर आफु केवल फेसरिडर रहेको घोषणा गरेका थिए । त्यस लगत्तै उनले आफुले पाएका प्रमाणपत्रहरु पनि जलाएका थिए ।

उनले गरेका भविष्यवाणीहरु मध्ये एउटा भविश्यवाणी हो, माघ र फाल्गुन महिना भित्र त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल र सिनामंगल वरिपरी ठुलो दुर्घटना हुन्छ । विमान वा हेलिकप्टर दुर्घटना हुन सक्छ भनेका थिए । दुर्घटना पनि भयो र भनेकै महिना भित्र पनि भयो तर त्रिभुवन विमानस्थलमा नभएर ताप्लेजुङमा भयो । यो घटनालाई विस्वास गर्नेले अर्जुन क्षेत्रीको भविष्यवाणी मिलेको ठाने, त्यसैगरी विस्वास नगर्नेले त्रिभुवन विमानस्थलमा भनेको कुरा ताप्लेजुङमा भएर हुन्छ भने ।

केहि समय मिडियामा नआएका क्षेत्री फेरी भविष्यवाणी गर्दै आएका छन । उनले ज्योतिषी नगरेर फेस रिडिङ गरिरहेको बताएका छन । कुराकानीको क्रममा उनले अन्य भविश्यवाणी पनि गरेका छन । हेर्नुहोस पुरा भिडियो :