प्रेमलाई भेटेर समिक्षा दङ्ग, सँगै गाउँदै यस्तो गीत ! समिक्षा अधिकारि र प्रेम परियार (भिडियो) सहित

काठमाडौँ – अहिले सामाजिक संजाल मार्फत निक्कै भाइरल भै रहेकी एकदमै चर्चित गायिका समिक्षा अधिकारि आफ्नो सांगीतिक यात्रा लाइ अगाडी बढाउनका लागि भर्खरै काठमाडौँ आएकी छिन ।

साथै उनले बरिष्ट संगीतकर्मी बशन्त सापकोटा मार्फत थुप्रै गीतहरु पनि रेकर्ड गराई रहेकी छिन । यस्तै क्रममा चर्चित बाल गायक प्रेम परियार संग पनि उनले गीत रेकर्ड गराउने मौका पनि प्रबल छ । अहिले उनि प्रेम परियार संग भेटेर दङ्ग छिन ।

(भिडियो)