ई. कडेलको गम्भीर खुलासा : प्रचण्ड तुरुन्त आजको भोलि नै नेपाल फर्किनु पर्छ (भिडियो सहित)

काठमाडौँ ।अमेरिकामा अध्ययन गरेर फर्किएका युवा इन्जिनियर दिपेन्द्र कडेलले प्रचण्डलाई अमेरिकामा थुन्नु पर्छ ,प्रचण्ड आतंकबादी हो भनेर मुद्दा हाल्ने तिलक श्रेष्ठ स्वयम् आतंककारी हैसियतमा प्रस्तुत भएको टिप्पणी गर्दै संयुक्त रास्ट्र सघ सहित को उपस्थितीमा शान्ति प्रक्रियालाई निस्कर्स मा पुर्याउने गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री माथी औलो उठएर बिस्वभरी कै नेपालीलाई प्रश्न उठाउने र अपमानित गर्ने कुकार्य गरेको भन्दै आक्रोश ब्यक्त गरेका छन।

अमेरिकामा अध्ययन रत तिलक श्रेष्ठलाई नेपाल आउने स्थिती सधैकालागी बन्द गराउने चेतावनी दिदै कडेल ले तर आफुलाइ भने श्रेष्ठले अमेरिका जान रोक्न नसक्ने चुनौती दिएका छन ।प्रधानमन्त्रीलाई नै आतंकबादी भन्ने तिलक श्रेष्ठहरुले बिस्वका जुनै देशमा पुगेका कुनै पनि नेपाली र नेपाललाई लाई आतंकबादी को मोसो दल्ने काम गरेको भन्दै अमेरिकामा नक्कली डकुमेन्ट बनाएर देश को बदनाम गर्दै सरणार्थी बनेर बसेका सबैको छानबिन गर्नु पर्ने भन्दै यस्तो घिनलाग्दो विषयमा प्रस्तुतहुने तिलक श्रेष्ठलाई नेपालबाट सहयोग पुर्याउने गोबिन्द केसीलाई अब डाक्टरको सम्बोधन गरिरहनु अब आवस्यक नभएको भन्दै केसीलाई राजनैतिक समर्थन गर्दै आएका दलहरु र तिनका नेताहरुले समेत केसी ले गरेको यो कार्यको जवाफ दिनु पर्ने बताएका छन ।