कानमा धेरै रौं पलाएको छ ? होसियार ! यस्तो रोगको संकेत हुन सक्छ !

सामान्यतय मानिसको ज्ञानेन्द्रियहरु मध्ये एक महत्वपूर्ण अंग कान हो। कानमा रौं पलाउनुले मुटुरोगको संकेत दिन्छ । अझ कानको लोतीमा चिरा परेको छ भने त मुटुरोगको लक्षण हो। अनुसन्धानकर्ता हरूले टेस्टोस्टेरोन स्तर र हृदयघातका बीचको सम्पर्क पत्ता लगाएका छन्।

पुरुषको कानको लोतीमा चिरा परेको छ भने मुटुको कोरोनेरी धमनीको रोग लागेको अनुसन्धानले पत्ता लगाएको छ। त्यस्तै कानमा थुप्रो रौं हुनुले टेस्टोस्टेरोनको स्तर देखाउँछ। धेरै टेस्टोस्टेरोन हुने मान्छेलाई हृदयघातको सम्भावना हुन्छ। त्यसैले कानको रौंबाट रोगको पूर्वानुमान गर्न सकिन्छ।