चिच्याउदै रबि लामिछाने माथि खनिए दिल निशानी मगर (भिडीयो)

काठमाडौँ । आफ्नो ज्यानमाथि नै खतरा रहेको प्रचण्डको अभिव्यक्ति पछि समाजिक संजालमा एक किसिमको जुहारी नै चल्यो । त्यसो त पत्रकार रवि लामिछानेले पनि यही विषयमा आफ्ना केही भनाईहरु राखे जुन अहिले विवादित बनिरहेको छ । यसै क्रममा रवि लामिछानेलाई कारबाही गर्नुपर्छ भन्ने सम्मका विभिन्न आवाजहरु समाजिक संजालहरुमा देखिन थालिएको छ । यसै क्रममा लेखक तथा विश्लेषक दिल निशानी मगरले पनि यही विषयमा निकै खरो ढंगबाट आफ्ना प्रतिक्रिया दिएका छन् ।

लेखक दिल निशानी मगरले चर्चित पत्रकार रबि लामिछानेले प्रचण्डको बारेमा बोलेको बिषयलाई लिएर कडा प्रतिक्रिया दिएका हुन । उनले सामाजिक संजालमा लेखेका छन : तिमीहरु तरुनी संग बराल्लिएर हिँड्ने बेलामा प्रचण्डले वाक स्वतन्त्रताका लागी युद्ध लड्दै थिए। निरंकुशतन्त्रका बिरुद्ध धावा बोल्दै थिए। मुलुकको थिती परिवर्तनमा जसको एक चिम्टी भूमिका छैन। उ केवल बौलाहा जस्तो बर्बराउन बाहेक अरु के नै जानेको हुन्छ र?

एक युट्युब च्यानलमा बोल्दै उनले भनेका छन : पूर्व राजाले त प्रचण्ड मार्नुपर्छ भन्नुभको छैन, को हुन यी रबि लामिछाने ?

हेर्नुहोस यो भिडियो :