संगित जीवनमा सिकेर कहिल्यै सकिदैन, समयसगै गितसंगीतपनि बदलिन्छ र म पनि निरन्तर सिक्ने क्रममै छु- गायिका शुस्मा राई

  • अरुण राई

काठमाडौं । सोलुखुम्बुको सल्यानमा जन्म भई हाल काठमान्डौमा आफ्नो अध्ययन संगै सांगेतिक क्षेत्रलाईपनि अगाडी बढाउदै छिन । सांगेतिक आकाशमा आफ्नो पहिचान बनाउन प्रयासरत, संघर्षशिल,मेहनती धैर्यवान र मिठो स्वरकी धनि हुन् -शुस्मा राई ।

यसभन्दा अगाडी आधा दर्जनभन्दा बढी गितमा स्वर दिइसकेकीछिन् र पछिल्लो समय इमेज लोक कलाकार गायन प्रतियोगितामा टप २० बाट एका-एक चर्चामा आएकी ऊनी पृथक प्रस्तुति र फरक गितहरु गाउन रुचाउने बताउछिन् । उनले लोकगित,आधुनिक र तामाङ् सेलोमा पनि आफ्नो स्वरबद्द गरीसकेकी छिन । ऊनी भन्छिन-‘संगित जीवनमा सिकेर कहिल्यै सकिदैन, समयसगै गितसंगीतपनि बदलिन्छ र म पनि निरन्तर सिक्ने क्रममै छु ।”

पछिल्लो समय नया प्रतिभाहरुलाई सुनौलो अवसर प्रदान गरिरहेको बिल्कुलै नौलो र पृथक कार्यक्रम ‘सारंगी संसारमा’ उनै मिठो स्वरकी धनि शुस्मा राईसंग गरिएको भलाकुसारी र उनको प्रस्तुति-