भाइरल समिक्षा गीत गाउन जहाज चढेर काठमाडौँ तर्फ: भन्छिन गीत गायरै ममी बाबा पाल्न सक्छु ।अनि फिल्म पनि खेल्न चाहन्छु (भिडियो सहित)
काठमाडौँ – पछिलो समय चलचित्र नाई नभनु ल पाँचको बाल गीत “फेरी कहा आउछ र घुमेर यो बालापनको उमेर ” बोलको गीत गाएर निक्कै चर्चा पाउन सफल गायिका हुन् पोखराकी समिक्षा अधिकारि उनि अहिले सामाजिक संजाल मार्फत भाइरल भए संगै आफ्नो सांगीतिक यात्रा पनि निकै अगाडी बढाई रहेकी छिन ।
यस्तै क्रममा आज पनि उनि आफ्नो सांगीतिक क्षेत्रलाई अगाडी बढाउनको लागि पोखरा बाट काठमान्डू आउदै छिन । साथै उनि काठमान्डू माइ गीत संगीत संगै आफ्नो पढाई लाइ पनि अगाडी बढाउने सोचमा छिन ।भन्छिन गीत गायरै बाबा ममी लाइ पनि पाल्न सक्छु । साथै नायिका पनि बन्न चाहान्छु