नेपाल आइडल बिजेता रबि ओड्को आमाको बारेमा रबि लाइ सान्त्वना दिदै बन्यो एस्तो भाबुक गीत (भिडियो सहित)

काठमाडौँ – चर्चित रियालिटी शो नेपाल आइडल सिजन टु का रवि ओडले जन्म दिने आमा सानै छँदा गुमाए पनि बिजेता भए पश्चात खुशी साट्न नपाउदै आफ्नो कर्म दिने आमा पनि गुमाए ।

रविको मातृत्व लुटेका दैबले उनको परिवारमा थोरै खुशी आउन नपाउदै रबि लाई फेरी मातृशोक परेको छ । त्यसकै सन्दर्भमा अमेरिकाको केन्टकी राज्यमा बस्दै आएका गायक सरोज अधिकारीले रबि लाइ सान्त्वना दिदै भाबुक गीत बनाएका छन् ।

(भिडियो)