रबिन्द्र अधिकारीको गीत गाउने हेमन्त कान्छाको भित्री पिडा यस्तो, अन्तरबार्तामै सबैलाई रुवाए

काठमाडौँ । रबिन्द्र अधिकारीको मृत्युलगतै गित बनाएका अर्का चर्चित गायक र सर्जक हुन हेमन्त कान्छा रसाईली । जो अहिले पछिल्लो समयमा एकदमै भाईरल छन उनका रचना र उनका पछिल्ला प्रस्तुतिहरु । एकदमै मनछुने र भाबनात्मक हुन्छन उनका गितहरु ।

यसभन्दा अगाडि सालको पातको टपरी र रेलको ढोका बन जस्ता चर्चित गितहरु पनि गाएका छन अनि पछिल्लो समयमा चर्चित रहेको गित लुट कान्छा लुटमा आधारित भएर उनले खै सरकार पनि निकाले । जुन गित पनि युटयुबमा धेरै भाईरल भयो तर धेरै उनको भित्री पिडा यस्तो रहेछ, अन्तरबार्तामै रोए यसरी ।