ब्लाक टू-पिसमा ‘सुपर सेक्सी देखिइन्’ दिशा पटानी !(तस्बिर सहित)

एजेन्सी, २० फागुन । भारतीय बोल्ड एक्ट्रेस दिशा पटानीले सामाजिक संजालमा बिकिनी तस्विर शेयर गरेकी छिन् । उनको यो तस्बिरले सामाजिक सञ्जालमा तहल्का मच्याइरहेको छ ।

समाचार एजेन्सीका अनुसार दिशाले केल्विन क्लेन फेशन ब्राण्डको लागी यो फोटोशूट गराएकी हुन् । ब्ल्याक टू-पिसमा उनि बोल्ड अवतारमा देखिएकी छिन् ।

लामो समय देखि दिशा पटानी यस फेशन ब्राण्डको साथ जोडिएकी छिन् । उनि प्राय बोल्ड पोज दिँदै यस ब्राण्डको प्रचार प्रसार गरी नै रहन्छिन् ।

दिशा पटानीले केल्विन क्लेन फेशन ब्राण्डको टू-पिसमा लेटेस्ट फोटो आइतबार आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेकी थिइन् ।

यस तस्विरमा उनि ब्रा-पेन्टीमा देखिएकी छिन् साथमा उनले यसमा लङ बाथ कोट लगाएकी छिन् ।

आफ्नो कामुक फोटोशूटको कारण दिशा पटानी सामाजिक संजालमा हमेसा छाईरहन्छिन् ।