अनुहारमा नरिवलको तेल लगाउँदा हुन्छ यस्तो चमत्कार !

एजेन्सी । शरीर या अनुहारको छाला सुक्खा छ भने अनुहारअगाडी एक्स्टा भर्जिन कोकोनट आयलको मोस्चराइजर प्रयोग गर्दा सक्खापन बिस्तारै हट्दै जान्छ ।

एजेन्सी । नरिवलको तेलमा फ्यटी एसिड पर्याप्त मात्रामा हुने कारण कपालको जरालाई मोइस्चर दिएर छोटो समयमा ग्रोथ गर्न मद्धत गर्छ । जसले गर्दा कपालमा साइन दिनुका साथै पातलो कपाललाई पनि बाक्लो देखाउँछ ।

नरिवलको तेलले क्लिन्जरको पनि काम गर्छ । कटनमा नरिवलको तेल भिजाएर अनुहार सफा गर्दा मुहारलाई चम्किलो बनाउँछ ।
यो तेलले छालाबाट बिषालु तत्व बाहिर निकाल्छ । जसले गर्दा अनुहारबाट डार्कस्पट पनि कम गराउँदै जान्छ ।

नियमित कपालमा नरिवलको तेल लगाउँदा कपाल झर्ने समस्या कम हुनुका साथै बच्चालाई जिउमा लगाउँदा पनि फाइदाजनक हुन्छ ।