अमेरिकामा छिन् विश्व आनन्द पोख्रेलको प्रेमिका, ६ महिनापछि विहे गर्दै (भिडियो)

काठमाडौँ । केही समय अघि निकै चर्चामा आएका विश्व आनन्द पोख्रेल आजभोली के गर्दै छन् । उनको कलाको र दयनीय जीवनशैलीको कारण निकै चर्चामा आए ।

उनको अभिनेले सबै दर्शकको मन तान्यो । र, नाजुक अवस्थालाई माथि उकास्न थुप्रैले सहयोग गरे । १२ बर्ष देखि एउटै कोठामा अन्धकार कोठाको डङ्गुर फोहोरको थुप्रो भित्रबाट अहिले उज्यालो कोठामा बस्न पाएका छन् । केहि टेलीसिरियलमा पनि अभिनयहरु गर्दै आएका छन् ।

पहिलेको भन्दा अहिले निकै उनको जीवनशैली फेरिएको छ । अब चाडै विहे पनि गर्ने एक अन्तरबार्तामा बताएका छन् । उनके प्रेमी  हाल अमेरिका छिन भने आर्थिक सहयोग पनि गर्दै आएको पोख्रेलले बताए ।