बोल मायाकी अन्जली अधिकारीले सार्बजनिक गरिन प्रेमी, ३ बर्ष अगाडिनै यस्तो

काठमाडौ“ । पछिल्लो समयमा एकदमै चर्चित लोकदोहोरी देखि लगायत हरेक गितमा फिट र हिट मोडल हुन अन्जली अधिकारी । केही गितहश्रमा मोडलिङ गरेर चर्चा कमाएकी अन्जली बोल माया बाट एकाएक चर्चामा आएकी थिईन ।
उनले  उक्त गितबाट धेरै दर्शकहरुको माया र साथ पाईन ।

उनलाई त्यस गितपछि त झन भ्याई नभ्याई हुन  थाल्यो । एक पछि अर्को गर्दै गितहरुको लाईन लाग्न थाल्यो भन्दा फरक नपर्ला । यसैक्रममा हामीले उनलाई नया“ लोक गितको सुटिङको क्रममा गोदाबरीमा भेटयौ, यहि बेलानै हामीले उनको प्रेम जिबन र ब्यतिगत कुराहरुबारे जान्ने मौका पनि पायौ, हेरौ यो भिडियो :