श्रीमानको हत्या गर्न आफ्नै योनीमा विष राखिन् यी महिलाले !

काठमाडौं, ७ माघ । एक महिलाले आफ्नो योनीमा बिष राखी श्रीमानलाई मुख मैथुन गर्न लगाएकी छिन् ।

ब्राजिलको साओ पाउलोमा श्रीमानको हत्या गर्ने उद्देश्यले ती महिलाले योनीमा बिष राखेको खुलासा भएको हो ।

साओ पाउलोको होजेमा बस्ने एक ४३ वर्षीय व्यक्तिका अनुसार पाकक्रिडाका क्रममा उनको श्रीमतिको योनिबाट कडा गन्ध आएपछि उनी छक्क परे । उनले श्रीमतिलाई यसबारेमा सोधे तर उनले उचित जवाफ दिइनन् । उनले श्रीमतिलाई अस्पताल लगेर गए । त्यसपछि मात्रै थाहा भयो कि उनले पतिको हत्या गर्ने उद्देश्यले यस्तो कार्य गरेकी रहेछिन् ।

ल्याब टेस्ट रिपोर्ट्समा महिलाले आफ्नो योनिमा ठूलो मात्रमा विषादी राखेको पुष्टी भयो । महिलाले पनि आफूसँगै श्रीमानको पनि हत्या गर्ने उद्देश्यले आफूले त्यस्तो कार्य गरेको स्वीकार गरेकी छन् ।