ह्वात्तै घट्यो सुनको मूल्य !

काठमाडौँ, ६ माघ । नेपाली बजारमा (आज आईतबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी तेजाबी सुन प्रति तोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदी प्रति तोला ७५५ रुपैयाँमा किनबेच भइरहेको माहासंघले जनाएको छ ।