बिबाह भएकै १७ दिनमा तोडियो बिहे, फेरी फिल्मी शैलीमा यसरी भयो पुनर्मिलन, कारण यस्तो अचम्मको

गुल्मी । बन्द कोठाबाट यसै समाचारदातासंग भुमिगत शैलीमा सोमबार बिहान सम्म फोन गर्दै पुर्नमिलनका लागि हार–गुहार गरिरहेका थिए एक महिना अघि आफु खुशी विवाह गरेका र पछि परिवारको षडयन्त्रबाट छुट्टिएका जोडिहरुले ।

जुन जोडीले सञ्चार माध्यमबाट आफुहरुको प्रेम सम्वन्ध र दुवै परिवारको दमनको पर्दाफास गर्न हिम्मत गरे । त्यस पछि जताततै अनलाइनमा आयो समाचार , पैसामा छुटाउनेहरु बिच भयो खैलाबैला , गल्यो ज्यान अन्ततः ति जोडीको सोमबार भयो मिलन । हेरौ उनीसंग गरेको ताजा कुराकानी, के भन्छन उनीहरु ?