२.० फिल्ममा अक्षय कुमारको खतरनाक डरलाग्दो रुप यसरी बनाइएको थियो (भिडियो)

साउथ इन्डियन सुपरस्टार अभिनेता रजनीकान्तको फिल्म २.०मा बलिउडका एक्सन स्टार अक्षय कुमारको डरलाग्दो रुप कसरी बनाएको होला भनेर कतिले सोचेको होलान। अक्षय फिल्म ‘२.०’ मा नकारात्मक भूमिकामा देखिएका थिए ।

उनको यस भूमिकालाई धेरैले मन पनि पराए, जसमा अक्षय कुमार निकै डरलाग्दो र भयानक रुपमा प्रस्तुत भएका छन्। धेरै समय खर्चेर थुप्रै प्रविधिका प्रयोगले अक्षय कुमारको यस्तो रुप तयार पारिएको हो।

हेर्नुहोस भिडियो: