गरीब,दुःखी र निमुखाको उद्धार गर्ने युट्युबर भाग्य न्यौपानेको यस्तो पीडा,खुलाए रहस्य (भिडियो)

काठमाडौँ । ताप्लेजुङ्गमा जन्मिएर झापामा हुर्किएका युट्युबर अहिले गाउ गाउमा पुगेर हरेक किसिमका भिडियोहरु बनाएर सम्पूर्ण समक्ष ल्याउने गर्छन ।  छोरो समयको अन्तरलमा उनले दर्शकहरुको माया धेरै बटुल्न सकेका छन् ।

दुई बर्ष अघि अध्ययनको शिलशिलामा मलेसिया गएका थिए । भूकम्पपछि नेपाल फर्किएर मिडियामा लागेको थिए । उनले अशोक दर्जीलाई पनि पहिलो पटक मिडिया ल्याउन उनको पनि ठुलो हात छ । विभिन्न किसिमका कलाको खानी भएको मानिसहरुलाई उनीहरुकै ठाउँमा पुगेर उनले अन्तरबार्ता लिने गरेका छन् । साथै धेरैलाई आर्थिक सहयोग पनि गरेका छन् ।