फेरी घट्यो अमेरिकी डलरको भाउ, अन्य देशको के छ अवस्था ? (सुचिसहित)

काठमाडौँ, ४ माघ । आज (शुक्रबार) नेपाली बजारमा अमेरिकी डलरको भाउ घटेको छ। बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ ३१ पैसाले घटेको हो ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ३८ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ९८ पैसा छ ।

त्यस्तै, युरोपियन डलर १ को खरिद दर १२९ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रि दर १२९ रुपैयाँ ९७ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रि दर ८१ रुपैयाँ ६८ पैसा रहेको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ २३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा छ । त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ १४ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यसैगरी एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ७१ पैसा छ । त्यस्तै यूके पाउण्डको खरिददर १४६ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ ९४ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल हेर्नुहोस् :