यी युवती जसको चर्चा विश्वभर छ तर न उनि हिरोइन हुन् न त मोडल नै, आखिर को हुन् उनि ? (४८ फोटो हेर्नुहोस)

एजेन्सी। यी युवती न कुनै अभिनेत्री हुन् न कुनै मोडल नै । तर उनि विश्वभर चर्चित छन् । नहुनु पनि कसरी, उनको जिउडाल कुनै हिरोइन वा मोडल भन्दा राम्रो छ । पछिल्लो समय रुसकी एक युवतीले इन्स्टाग्राममा धमाका मच्चाइरहेकी छिन् । यी युवती हुन् भलेरिजा स्लप्निक । उनि एथलेटिक्स खेलाडी हुन् ।

भलेरिजा खेलाडी भएपनि उनको शरीर यति आकर्षक छ की उनको अगाडी कुनै मोडल वा हिरोइन मात खान्छन । उनको  फिटनेस र आकर्षक रुपका कारण अहिले इन्स्टाग्राममा विश्व भर चर्चित छिन् । उनको फलोयर्स ४ लाख ५० हजार रहेका छन । भलेरिजा मात्र २७ वर्षकी भइन् । उनि अहिले रुसमा मात्र हैन विश्वभर चर्चित छिन । उनले फिटनेस एथलेटिक्समा स्वर्णपदक पनि जितिसकेकी छिन् ।

भलेरिजाले आफ्नो आकर्षक तस्बिरहरु इन्स्टाग्राममा राख्ने गरेकी छिन । उनको आकर्षक फोटो फिचर हेर्नुहोस :