यो कस्तो अचम्म ! कपिलवस्तुको जंगलमा रहेको सालको रुखवाट पानीको धारा नै आइरहेपछि हेर्नेको लाग्यो भिड

काठमाडौँ । प्रकृतिले बेला बखत मान्छेलाई चकित नै पार्छ । यस्तै कपिलवस्तुको सामुदायिक वनमा पनि देखिएको छ । उक्त जंगलमा रहेको सालको रुखवाट  कलकल पानीको धारा नै निस्के पछी त्यहाँ पुगेका मानिस अचम्मित भएका छन । रुखलाई अलिकति काटेपछि पानीको धारा नै निस्कन थाल्यो  । त्यो देखेर त्यहाँ पुगेका मानिसहरुले भगवान छ भनेर दर्शन समेत गरे  । हेर्नुहोस पत्याउन मुस्किल उक्त दृश्य :