गौरव पहारीको नयाँ म्युजिक भिडियो “प्याप्या र पुपु ” सार्बजनिक (भिडियो सहित)

काठमाडौ, २ माघ । चर्चित गीत सुन साइलीमा अभिनय गरेका मोडल तथा अभिनेता गौरव पहारी अभिनित नयाँ गीत “प्याप्या र पुपु ” सार्वजनिक भएको छ ।

सागर राजको शब्द , संगीत र निर्देशनमा रहेको यस गीतलाई निरज राज शाक्यले स्वर दिएका छन् ।

त्यसैगरी सिल्हान लम्सालको सम्पादन रहेको गीतलाइ अनिल कुमार मान्नधरले छांयाकन गरेका छन् ।

भिडियोमा गौरवलाई विनिता ओलीले साथ दिएकी छिन् ।

हेर्नुहोस् यो रमाइलो भिडियो :