कृष्ण र रुपालाई भेट्न सहयोगको चाङ बोकेर पुगे भाग्य न्यौपाने (भिडियो सहित)

काठमाडौँ, २ माघ । करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाउन पुगेका कृष्ण ओली र रुपा ओलीलाई सहयोग जुट्ने क्रम जारि छ ।

कृष्णको उपचार गर्दा ५० लाख बढी खर्च भैसकेको र अझै ५० लाख जत्ति भए हात र खुट्टा जोडिने डाक्टरले आस्वासन दिए पछि उनीहरुले सहयोगको अपिल गरेसंगै सहयोग जुट्न थालेको हो ।

घरमा भएको जायजेथा सकाएर, ऋणपान गरेर अहिलेसम्म उपचार गरेको कृष्णलाई सहयोग लिएर तात्तातो खबर युट्युब च्यानलका भाग्य न्यौपाने उनीहरुलाई पुगेका छन् ।

भिडियो हेर्नुहोस् :