शारीरिक सम्पर्क सम्बन्धि केहि विश्वभरका ८ रोचक तथ्यहरु ! सबैलाई थाहा नहुन सक्छ

यौन मानिसलाई नभई नहुने अत्यावश्यकिय कुरा हो। तर अझै अनि यौनको बारेमा मानिसहरु खुलेर बोल्न भने हिचकिचाउने गरेको पाइन्छ । विश्वमा भने यौनका बारेमा नयाँ-नयाँ खोज भैरहेने गर्छ र नयाँ-नयाँ तथ्यहरु पनि बाहिरिने समेत गरेको छ। वर्षौ पिच्छे अनेकौ नयाँ खोजहरू अनुसन्धान र अध्ययन सञ्चालन गरिन्छ। अनुसन्धानहरुबाट नयाँ बाहिरिएका तथ्यहरु धेरै रहेका छन्। ति मध्य केहि निम्न उल्लेखि रहेका छन्।

१. तपाई यो सुनेर अचम्मित रहनु हुनेछ कि १९१२ मा एक अनुसन्धान भएको थियो, जसमा पेंगुइनहरुको बारेमा आनौठो तथ्य पत्ता लागेको थियो। पुरुष पेंगुइनहरू एक आपसको बीचमा यौन सम्बन्ध राख्ने भने मृत साथै अनिच्छुक महिला पेंगुइनसँग यौन सम्बन्ध राख्ने गर्छन्।

२. रौन्डा रौजी जो एक मार्शल आर्ट मास्टर रहेकी छिन्। उनको एक भनाइले धेरैलाई अचम्मित परेको छ। उनको भनाइ अनुसार उनि प्राय खेल अगाडी यौन सम्बन्ध बनाउने कोशिसमा हुने गर्छिन जसले गर्दा उनको टेस्टोस्टेरोन स्तर बढाउन मद्दत पुग्ने गर्छ।

३. रोमका मानिसहरू भन्छन् कि अत्यधिक यौन गर्ने महिलाको आखि भौं झर्ने गर्छ।

४. गम्बिया संसारको सबैभन्दा गरीब देश हो। यस देशलाई महिला यौन पर्यटनको लागि ठूलो केन्द्र मानिन्छ। पर्यटनको लागि धनी-धनी महिलाहरू यहाँका युवाको माग गर्ने गर्छन्।

५. एक अनुसन्धानको क्रममा एक तथ्य बाहिरियो जसले सबैलाई अचाम्म्मित बनाइदिएको थियो। कला र मानविकी संग सम्बन्धित व्यक्तिहरु विज्ञान र ईन्जिनियरिङ् सम्बन्धित व्यक्तिहरु भन्दा धेरै यौन चाहना राख्ने गर्छन्।

६. जापानमा रहेको ‘व्हाइट ह्यान्ड’ नामक गैर-लाभकारी संगठन छ। जसले यौन कामदारहरूलाई मानिसहरूलाई प्रदान गर्दछ। यौन संतुस्ठी प्राप्त गर्न नसकेका व्यक्तिहरुलाई सहयोग पुर्याउने समेत यस सस्थाले गर्ने गर्छ।

७. यौन सम्बन्धको समयमा हृदयघात हुने घटना धेरै कम रहेको छ। तर कहिले काही भएको घटना सुनिए पनि मृत्युनै हुने भने खासै भएको छैन।

८. १६ औं शताब्दीमा, फ्रान्सका महिलाहरूले आफ्नो पतिको विरुद्धमा उनीहरूको यौन शक्ति विरुद्ध मुद्दा हाल्न पाउने प्रावधान रहेको थियो। यदि त्यस्तो भएमा पतिले सबैको अगाडी अदालतमानै यौन क्रियाकलाप गर्नु पर्ने हुन्थ्यो।