चर्चित र्यापर साकार ‘लिल बुद्द’ को नया र्याप ‘किङ्ग अफ नेपअप’ सार्बजनिक, तत्कालै युट्युब ट्रेन्डीङमा (भिडियो)

काठमाडौँ । अस्ट्रेलियामा अध्ययनरत रहेका साकार अधिकारी एक्कासी सामाजिक संजालमा अश्लिल बोल्दै लाइभ आए पछी चर्चामा आएका थिए । त्यति मात्र हैन उनि नराम्रोसंग कुलतमा पनि फसेपछि उनकी आमाले छोरालाई बचाई दिन सार्बजनिक आह्वान नै गरेकी थिइन ।

तर अब साकार पुरै सुध्रिएर आफ्नो महत्वाकांक्षी एल्बम ‘श्री ५’ पनि सार्बजनिक गरिसकेका छन् । उक्त र्यापमा फिचरीङ गरेका छन् चर्चित र्यापर युनिक पोएटले ।

हेर्नुहोस किङ्ग अफ नेपअप र्याप  :