शारीरिक सम्पर्क गर्दा चरमसुखका जान्नै पर्ने रहस्य कुराहरु !

काठमाडौं। हरेक दम्पतिले शरीरिक सम्वन्ध राख्नु कुनै नौलो कुरा होइन । तर अविवाहित युवा युवतीहरुबीच शारीरिक सम्बन्ध राख्नु हाम्रो समाजको अझै पनि विमति रहेको छ । तर,युरोपियन देशमा भने मन मिल्यो भने सहमतिमा शरीरिक सम्बन्ध राख्नु अनौठो बिषय भने हुदैन ।

अब कुरा गरौ शारीरिक सम्बन्ध सबैले राख्ने गर्दछन । कतिले चरमसुख प्राप्ति गर्दछन् भने कति आफ्नो यौन पार्टनरसंग आनन्दित हुदैन । यसको विभिन्न घरेलु तथा उपचार विधिहरु पनि छन् । जसले गर्दा यौन जीवन सुखमयी  हुन्छ । यस्तै कसरी शारीरिक सम्बन्ध राख्दा कसरी चरमसुख प्राप्ति हुन्छन त । जव दम्पतिले शारीरिक स्पर्श यौन गतिबिधिहरु गर्न थाल्दछन । तब शरीरमा रगतको गति बढ्न थाल्दछ । यस्तो अवस्थामा रक्तचाप बढि रगतको ‘फ्लो’ वाँकी भागमा दगुर्न थाल्छ । मांशपेशिको तनाव कम हुन्छ । यहि अवस्थालाई चरमसुखको अवस्था भनिन्छ । चरमसुखका बारेमा सहि जानकारी कमैलाई मात्र थाहा हुन्छ ।

– पुरुषमा भन्दा महिलामा ३ गुणा बढि चरमसुख हुन्छ । अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ८० प्रतिशत महिलाले पतिसँगको यौन सम्वन्धमा चरमसुख प्राप्त गर्दैनन् । यद्यपी हस्त मैथुनबाट भने उनीहरूलाई चरमसुख प्राप्त गर्छन ।

– १० प्रतिशतले महिलाले व्यायामको दौरानमा, केहीले स्तन स्पर्शका दौरानमा र २० प्रतिशतले ‘किस’ गर्दा चरमसुख प्राप्त गर्ने गर्दछन् ।

– चरमसुखपछि मस्तिष्कले ‘पीइए’ नामको केमीकल फाल्ने भएकाले पहिले भन्दा बढी खुसी, स्वस्थ्य र उर्जावान महशुस हुन्छ ।

– नियमित रुपमा चरमसुख प्राप्त गर्नेहरुको शरीरमा रोग प्रतिरोधी क्षमता बढ्छ । यसबाट डिप्रेशनको समस्या पनि हट्छ । चिसो र इन्फेक्सनबाट छुट्कारा मिल्छ ।

– उमेर बढेसंगै चरमसुख प्राप्त गर्ने क्षमता बढ्ने गर्छ ।

– १९९६ मा एक क्यालिफोर्नियाकी एक महिलाले ४५ सेकेण्ड चरमसुख प्राप्त गरेकी थिइन् । यो नै विश्वमा अहिलेसम्मको धेरै समय प्राप्त गरेको चरमसुख मानिएको छ ।

– पुरुषहरु स्खलन विना पनि चरमसुख प्राप्त गर्छन ।