निर्मल शर्माले जन्मदिन सबैको मनाउने कारण बताउदा विल्सन हासेर झन्डै मरे (भिडियो)

काठमाडौँ । नेपाली हाँस्यव्यग्य क्षेत्र सफलत कलाकारद्धय हुन् निर्मल शर्मा गैडा र विल्सन विक्रम राई ‘तक्मे बुढा’ । टेलिश्रृखला र फिल्म अभिनयमा सक्रिय रहेका यी दई कलाकार अभिनित फिल्म चौका दाउ प्रदर्शनमा आएको छ ।

केही फरक र उत्कृष्ट अभिनय कला मार्फत निर्मल र विल्शनले दर्शकहरुको मन जिति रहेक छन् । हाम्रो आफ्नै अनलाईसंगको एक कुराकानीमा वरिष्ठ कलाकार हरिवंश आचार्यको जन्मदिनको एक किस्साले निर्मलले आपत परेको कुरा सुनाउदा विल्सन झण्डै ढलेनन् । थप भिडियोमा हेर्नुस् ।