त्रिशुलीले दुवै खुट्टा खाएपछी विश्व शान्ती ह्विल चियर पद यात्रा गर्दै तेज बहादुर कार्की, अहिले सम्म ३३ राष्ट्र घुमिसके

मोरङ । साहासी तेज बहादुर कार्की शारीरीक रुपमा असक्त छन् । तर उन्काे हिम्मतलाई भने दाग दिनु पर्छ । विश्व शान्ति ह्विल चियर पद यात्रामा निक्लेका तेज बहादुर धेरै समय अघि रात्री बसकाे चालक थिए । मनमा धेरै पिडा भएपनी हाँस्दै पहीला मकालु गाडीकाे ड्राईभर थिए र अहिले ह्विल चियरकाे ड्राईभर भन्छन् । आफु अपाङ्ग भएपनी संसार यात्रा गरेर गिनीज बुक अफ वरल्ड रेकडमा आफ्नाे नाम लेनाउने भनेर उन्ले कम्वर कसेका छन् ।

२०६१ शालबाट सुरु गरेकाे यात्रामा आज सम्म ३३ राष्ट्रकाे भ्रमण गरीसकेका रहेछन् । उन्ले गरेकाे यात्रामा सबै भन्द सस्ताे र राम्राे राष्ट्र थाईल्याण्ड र नराम्राे राष्ट्र बङ्गलादेश भएकाे बताए । संसारकाे सबै राष्ट्र घुम्ने लक्ष्य राखेका तेज बहादुरलाई सलाम सलाम सलाम । बाँकि भिडीयाे भित्र ।