मलेसियाको एयरपोर्टमा मलेहरुले नेपालीलाई यसरी ठग्छन, नेपाल एम्बेसीबाट खटिएका कर्मचारीले रंगेहात पक्रेर पैसा ठाउको ठाउ फिर्ता गराएको भिडियो हेर्नुहोस र अरुलाई पनि शेयर गर्नुहोस

काठमाडौँ । बैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा धेरै चोरी हुने खबरहरु आउने गरेको छ। बाहिर मात्र हैन मलेसियाको एयरपोर्ट भित्रै पनि मलेहरुले नेपालीहरुलाइ ठगी गर्ने गरेको फेला परेको छ । त्यसै  सूचनाका आधारमा नेपाल एम्बेस्सीबाट केहिलाई कारबाही पनि गरिन्दै आइएको छ। जो कोहि बिदेशी कामदारहरु बस, रेलवा ट्याक्सीबाट ओर्लिने बित्तिकै सहयोग गरे जस्तो गरेर पासपोर्ट माग्ने र पैसा नदिए सम्म फिर्ता नदिने र धम्काउने त्यसै गरि पुलिस लगाउने जस्तो कार्य गर्दै आएको पाइएको छ। यस्ता ठगहरुबाट जोगिन र साथीहरूलाई जोगाउन यो पोस्टलाई सक्दो सेयर गर्नुहोस्।

नेपाल एम्बेसीको कर्मचारीले रंगेहात पक्रेको भिडियो हेर्नुहोस :