सपनामा के कुराहरु देखे के हुन्छ ? यी देख्नुभयो भने कसैलाइ नसुनाउनुहोस, मालामाल हुनु हुने छ (भिडियाे)

सबै प्राणिहरु आफ्नो आफ्नो तरिकाले जीवनचक्र चलाई रहेका हुन्छन । प्राणी मध्येको सर्बश्रेष्ठ मानिसलाई मानिन्छ । आफ्नो शरीरले चाहेको सबै कुरा पुरा गर्न मानिस खाने हास्ने खेल्ने सुत्ने सबै क्रियाकलाप गर्दछन । त्यस्तै मानिस सुतिसकेपछि प्राय:सबैले सपन देख्ने गर्दछन ।

हरेक किसिमका सपनाहरु देख्ने गरिन्छ । हामी निदाई सकेपछि स्वत देखिने श्रव्यदृश्य नै सपना हो। सपना हामीले चाहेर पनि देखिने भने हुदैन । केहि कतै मानिसले सपनाका आधारमा आफ्नो जीवनमा मेल खाने कुराहरु समेत यदाकता हामीले हुनेकै कुरा हो । सपनाले हाम्राे जिवनमा प्रभाव समेत पर्दछ। तर कतिपय मानिसहरूले सपनामा देखेकाे कुरा ब्युझिए पछि बिर्सने गर्दछन।

तर,ज्याेतिस शास्त्रका अनुसार हरेक सपनाकाे केहि अर्थ रहने गर्दछ र यसले कुनैपनि ब्याक्तिकाे भविश्यकाे संकेत गर्ने गर्दछ।