युट्युबमा सार्वजनिक भयो रेखा थापाको फिल्म ‘राम प्यारी’ (हेर्नुस् पूरा फिल्म)

काठमाडौँ, २८ पुस । नायिका तथा निर्मात्री रेखा थापाको चलचित्र राम प्यारी युट्युबमा सार्वजनिक भएको छ ।

गएको चैत २६ गते प्रदृशन भएको चलचित्र ‘राम प्यारी’ युट्युबमा सार्बजनिक भएको हो ।

जगदिश्वर थापाको पटकथा एवं संवाद रहेको चलचित्रमा रेखासँगै नायक सविन श्रेष्ठ, नायिका आश्मा डिसी, आभाष अधिकारी लगायतको अभिनय रहेको छ ।

फिल्म युट्युबमा सार्वजनिक भएसँगै यसले राम्रो दर्शक पाइरहेको छ ।

पूरा फिल्म हेर्नुहोस् :