सधैँ कुर्तामा देखिने देसी क्विन सपनामा कसरी आयो यस्तो परिवर्तन ? तस्विर भयो भाइरल (तस्बिर सहित)

एजेन्सी, २७ पुस । देसी क्वीन भनेर चिनिने सपना चौधरीले उनको सामाजिक संजाल इन्स्टाग्राममा अपलोड गरेको तस्विरले अहिले तहल्का पिटेको छ । संधै कुर्तामा मात्रै देखिने सपनाको एकाएक ग्लामरस लुकमा खिचिएको तस्बिरले उनलाई निकै पृथक देखिएको छ ।

हरियाणीका स्टार डान्सर रहेकी बिग बोस फेम सपनाको शोबाट बाहिर निस्केपछि तौल घटेको बताएइको छ । तस्विरमा उनको फेसलाई एक्सेसरीजले कभर गरिएको देखिन्छ ।

सन् २०१८ मा गुगलमा सबैभन्दा बढि नाम सर्च गर्ने सेलिब्रेटी लिस्टमा उनी तेस्रो नम्बरमा परेकी छिन् । पहिलेको तुलनामा निकै स्लिम देखिकी सपनालाई फिल्ममा काम गर्नको लागी पनि अफर आएको छ । उनले भोजपुरी र हिन्दी गीतमा डान्स पनि गरिसकेकी छिन् ।

सपना बिगबोस कन्टेसटेन्ट बन्नु भन्दा पहिले एक सेलिब्रेटी थिइन् । खासगरी उनी कुर्ता सरुवाल र एथनिकमा देखा पर्थिन् । अहिले उनको लुक्सको कारणले गर्दा उनका फ्यानहरुलाई अझै इम्प्रेस्ड पार्न उनी सफल भएकी छिन् ।

उनको ग्लामरस तस्बिरहरु हेर्नुहोस् :