आइसीसी वोर्ल्ड ट्वेन्टी ट्वेन्टी २०१८ – मलेसिया भर्सेज नेपाल (लाइभ)

काठमाडौँ । मलेसियाको बायुमास ओभल मैदानमा भइरहेको आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया उपक्षेत्रीय छनोटको दोस्रो खेलमा नेपालले ब्याटिङ्ग गर्दैछ । ब्याटिङ गरेको मलेसिया १९ ओभर तीन बलमा एक सय रनमा अलआउट भएको थियो ।

त्यसैले मलेसियालाई हराउन मात्र एक सय एक रनको नेपाललाई आवश्यक छ । मलेसिया विरुद्ध उत्कृष्ट बलिङ गरेका सन्दिप लामिछानेले ५ विकेट लिए । एकपछि अर्को विकेट लिएको नेपालले मलेसियाको स्कोर ८२ रन हुदा ६ विकेट झारेको थियो ।

अहिले नेपालले उत्कृष्ट बलिङ्ग गरिरहेका छन । हेर्नुहोस लाइभ भिडियो :