नेपाल आइडलका फाइनलिस्ट रबि ओडका बुबालाई भारतमा यस्तो दयनीय अवस्थामा भेटियो, बोल्दाबोल्दै आँशु थामिएन (भिडियो हेर्नुहोस)

काठमाडौं । चचित सिंगीङ रियालिटी शो नेपाल आइडलको फाइनल हुदैछ । नेपाल आइडलको ‘टप ४’ मा पुगेपछि समर्थकसँग भेटघाट गर्न कैलाली पुगेका थिए रवि ओड ।

समर्थकसँगको भेटघाटपछि उनी आफ्नो घर पुग्दा भने आँसु थाम्न सकेन्न । घर के भन्नू । एउटा झुप्रो ।हातमा टिकाको थाली बोकेर उनकी आमा उभिएकी थिइन् । रवि निकै खुसी देखिन्थे तर बोल्दै जाँदा उनी भक्कानिए । उनले सम्झिए बाबालाई । भारतमा चौकिदारी गर्दै आएका उनका बुवाले पनि सबैलाई भोटका अपिल गरिरहेका छन् ।

उनले सम्झिए बाबालाई । भारतमा चौकिदारी गर्दै आएका उनका बुवाले पनि सबैलाई भोटका अपिल गरिरहेका छन् ।‘बाबाको प्रेणाा र हौसलाले’ बोल्न सकेनन् रवि । आँसु आयो, भक्कानिए उनी । ‘बाबालाई मोबाइल चलाउन आउँदैन । भोट कसरी हाल्ने थाह छैन तर पनि सबैलाई भोट हाल्न भन्दैछन् ।’ रवि निकै भावुक भए । बढि बोल्न सकेनन् ।सामान्य परिवारमा जन्मेका रवि । अहिले देश विदेशबाट पाएको साथ र समर्थनले एकातिर खुसि थिए भने अर्कोतिर भावुक ।

भिडियो हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

रिलिज हुनुभन्दा अगावै फिल्म ‘सिम्बा’ को गीत हिट : दुई युवतीले गरे शानदार डान्स, रातारात भयो भाइरल ! (भिडियोसहित)

एजेन्सी, २ पुष । डिसेम्बर १२ तारिखका दिन युट्यूवमा अपलोड गरिएको एक भिडियो रातारात भाइरल भयो , जसमा दुई युवतीले डान्स गरेका छन् ।

‘आँख मारे’ बोलको गीतमा यी दुई युवतीले गरेको डान्सलाई ८ लाख भन्दा धेरै पटक हेरिइसकिएको छ ।

यो गीत बलिउड अभिनेता रणवीर सिंह र सारा अली खानको फिल्म ‘सिम्बा’ को हो । जुन फिल्म डिसेम्बर २८ मा रिलीज हुँदैछ ।

यो फिल्म यही डिसेम्बर २८ मा रिलीज हुँदैछ। रोहित शेट्टीको नयाँ फिल्म सिम्बामा फिल्म तेरे मेरे सपने को आँख मारेलाई रिमेक गरिएको हो ।

भिडियो हेर्नुहोस् :

०००

यो पनि हेर्नुहोस :

फिल्मको गितमा चर्चित गायिका नेहा कक्करको दमदार डान्स हेर्नुहोस, विश्वभर ट्रेन्डीङमा (भिडियो)

काठमाडौँ । बलिवुडकी चर्चित प्लेब्याक सिङ्गर नेहा कक्करले आफैले गाएको गितमा कभर डान्स गरेकी छिन । फिल्म ‘तेरे मेरे सपने को’ गीत ‘आँख मारे’मा उनले डान्स गरेकी हुन् । मात्र १० दिन अगाडी आफ्नो अफिसियल युट्युब च्यानलमा अपलोड गरेकी उक्त भिडियो लगभग तिन करोड पटक हेरीसकिएको छ ।

यो गीत बलिउड अभिनेत्रा रणवीर सिंह र सारा अली खानको फिल्म सिम्बा’ को हो। यो फिल्म यही डिसेम्बर २८ मा रिलीज हुँदैछ। रोहित शेट्टीको नयाँ फिल्म सिम्बामा एक पटक फेरि पुरानो गीतको रिमेक गर्ने प्रथालाई जारी राखिएको छ। फिल्म ‘तेरे मेरे सपने को’ गीत ‘आँख मारे’लाई रिमेक गरिएको छ। फिल्म तेरे मेरे सपने मा यो गीतमा कुमार सानु र कविता कृष्णमुर्तीले आवाज दिएका थिए। तर नयाँ भर्जनमा मिका सिंह र नेहा कक्कडले आवाज दिएका छन्।

नेहा कक्करको दमदार डान्स तल हेर्नुहोस :